२४ भदौ २०८३, बुधबार | September 9, 2026

काठमाडौं महानगरले काठमाडौंमा हिन्दी चलचित्र चल्न नदिने



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । महानगर प्रमुख बालेनले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मामा मर्यादा पुरुषेत्तम रामकी पत्नी जानकी भारतीय छोरी भएको उल्लेख गरिएको भन्दै महानगर भित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने जनाएका छन् । बालेनले सच्याउनका लागि फिल्म निर्मातालाई ३ दिनको समय दिइएको समय दिएका छन् ।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’ बालेनले लेखेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : ५६ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४