६ पुस २०८२, आइतबार | December 21, 2025

भारतको उत्तर प्रदेशको इटावामा पार्किङ गरिएको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु



इटावा । उत्तर प्रदेशको इटावामा विवाह समारोहबाट फर्कने क्रममा पार्क गरिएको ट्रकमा कार ठोक्किदा दुई युवाको मृत्यु भएको छ । सो दुर्घटना सिभिल लाइन प्रहरी इलाकाअन्तर्गत राष्ट्रिय राजमार्गमा दुर्घटना भएको हो ।

मृतक आशिष र शैलेन्द्र जसवन्तनगर प्रहरी चौकी क्षेत्र तामेरी गाउँका बासिन्दा रहेको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान शुरु गरिएको छ ।

इटावाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सञ्जय कुमारले जनाएअनुसार जसवंतनगरबाट सो गाडी इटावा शहरमा आएको थियो। फर्कने क्रममा सडकको छेउमा रिकिएको ट्रकसँग कार ठोक्किएको हो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ०० बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा