२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ



दाङ । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वली पक्राउ परेका हुन् ।

बिहीबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट गर्दै उनले कागजातसमेत च्यातेका थिए । शुक्रबार उनीविरुद्ध उजुरी परेपछि पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ३६ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज