७ आश्विन २०८३, बुधबार | September 23, 2026

शोकमा डुबेको पेरिसडाँडा (तस्वीरहरु)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी एवं नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको निधनमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा शोकमा डुबेको छ ।

दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि पेरिसडाँडा राखिएको छ । पत्नीलाई भाविह्वल अवस्थामा पति प्रचण्डले श्रद्धान्जलि अर्पण गरेका छन् । छोरीहरु रेनु दाहाल र गंगा दाहालले पनि अश्रुमिश्रित भावमा आमालाई श्रद्धान्जलि दिएका छन् ।

माओवादी लगायत अन्य पार्टीका नेताहरु, माओवादी कार्यकताहरुले पनि दाहाललाई श्रद्धान्जलि दिएकाछन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज