३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बागलुङमा नेपाल प्रहरीका एकजना वरिष्ठ सई मृत अवस्थामा फेला



काठमाडौं । बागलुङको एक इलाका प्रहरी कार्यालयका इन्चार्ज मृत फेला परेका छन् । जिल्लाको भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा होटल संचालकको छोरोले देखेको र उनैले पासो काटेको बताइएको छ । प्रहरीले होटल संचालिका र उनका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा बागलुङका प्रहरी प्रमुख योगेन्द्र खड्का पुगेका छन् । उनले आफु भर्खर घटनास्थल पुगेको र घटना बारे बुझ्दै गरेको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ०५ बजे

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले

लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान, नेपालगन्जका फार्मेसी तथा औषधि पसल अनुगमन कडा पारिँदै

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्ब्यसन तथा ओसारपसारविरुद्धको