३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (११ साउन २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । बिहीबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ९० पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८९ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ८८ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५५ पैसा छ ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०९ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३९ पैसा छ ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०६ पैसा छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १० पैसा छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८० पैसा छ ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९० पैसा छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३१ पैसा छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ७ : ५६ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा