४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

स्पेनिस ला लिगा : उपाधि नजिक रियल मड्रिड



काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिबाट मात्रै दुई जित पर रहेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को जित दर्ता गरी उपाधिको थप नजिक पुगेको हो ।

बाँकी तीन मध्ये दुई खेलमा जित निकालेमा जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो ८ वर्षमा दोस्रो पटक ला लिगाको उपाधि उचाल्ने छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमा र मार्काे एसेन्सिओले गोल गरे। ११ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । यस्तै ५० औँ मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको छ ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३५ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ७६ अंक छ।

यस्तै लिग अन्तर्गत शुक्रबार राति नै भएको अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ०९ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा