१६ श्रावण २०८३, शनिबार | August 1, 2026

शिला पाण्डे अभिव्यक्ति प्रकरण : माइतीघर मण्डलामा प्रदर्शन हुदैँ



काठमाडौं । अधिवक्ता शिला पाण्डे पक्राउ प्रकरणमा प्रदर्शनकारी माथी भएको कुटपिटको विरोधमा प्रदर्शन गरिने भएको छ ।

अधिवक्ता पाण्डे समुदाय लक्षित वैवाहिक सबन्धका बारेमा गरेको टिप्पणी पछि उनलाइ पक्राउ गर्नु पर्ने भन्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी कुटपिट तथा घाइते बनाएपछि सो को विरोधमा प्रदर्शन हुन लागेको हो ।

बिभेदकारी कानुन खारेजी अभियानले माइतीघर मण्डलामा सो प्रदर्शन गर्ने भएको छ । सो प्रदर्शन दिउँसो १ बजे हुन जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ५३ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई