१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बागेश्वर बाबा काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाइ भेटदै



काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन ।

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोली उनी चौधरी समुहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन् ।  जहाँ उनले भदौ‌ २ देखी ४ गतेसम्म हनुमान कथा बाचन गर्नेछन् ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  १० : ४० बजे

एमालेले गोरखा-२ बाट चक्रे मिलनलाई गर्यो प्रतिनिधिसभा उम्मेदवारको सिफारिस

काठमाडौं । नेकपा एमालेले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती

भदौ २३-२४ का घटनाबारे देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका

भेरी अस्पतालमा ‘भिरिङ्गी’ रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान सुरु