२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी कार्यव्यवस्था परामर्श समिति बैठक बेलाएका हुन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बस्ने बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् ।

मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रियसभा बैठकका एजेण्डा र सदनको गतिरोध अन्त्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ११ : १७ बजे

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका

धुर्मुस–सुन्तली फाउण्डेशनको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि

एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा