१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पाल्पाका डाक्टर मानबहादुर बिक बने दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव



काठमाडौं । नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ ।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सहसचिव डा। मानबहादुर विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरे पछि दलितबाट पहिलो पटक सचिवमा प्रतिनिधित्व हुने भएको हो ।

दलितबाट अहिलेसम्म सचिव स्तरमा कोहि पनि पुग्न सकेका थिएनन् ।

पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका छन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी भएर प्रशासकको अनुभव लिएका बिक प्रदेश ५ प्रदेश सभाका सचिव तथा प्रदेश ५ कै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि सचिव भएर जिम्मेवारी निभाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : २२ बजे

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने