४ पुस २०८२, शुक्रबार | December 20, 2025

२४ घण्टामा थपिए कोरोना भाइरसका ११६ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १७ हजार ६१



काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा ११६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएकोमा ११६ जनामा संक्रमण देखा परेको हो ।

हालसम्म १७ हजार ६१ जनामा संक्रमण फैलिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। मंगलबारसम्म डिस्चार्ज हुनेको संख्या भने १० हजार ३२८ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ६हजार ६९५ जना रहेका छन् । जो विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन् ।

देशभर क्वारेन्टिनमा २४ हजार ७१६ जना रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको