६ श्रावण २०८३, बुधबार | July 22, 2026

राहुलमाथि संगठित अपराधमा अनुसन्धान हुने, म्याद थपका लागि अदालत लगियो



काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा पक्राउ परेका रोल्पाका राहुल महरामाथि प्रहरीले संगठित अपराधमा छानबिन गर्नेभएको छ ।

छानबिनको म्याद थपका लागि प्रहरीले महरालाई अदालत लगेको छ । संगठित अपराधको मुद्दामा प्रहरीले ६० दिन हिरासतमा राखेर छानबिन गर्न पाउँछ ।

चिनियाँ व्यापाराीले ल्याएको सुनसहितको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि महराले त्यसलाई छुटाउन भन्सार प्रमुखलाई फोन गरेका थिए । उनको दुई सय भन्दा बढी पटक सुन तस्करीमा संलग्न व्यापारीसँग फोन सम्पर्क भएको थियो ।

यसअघि महरालाई पक्राउ नगरेको भन्दै सरकार विरुद्ध आलोचना भैरहेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ५ : ३१ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९