४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालललाई पहिलो झड्का , ३८ रन ल्याएर भुर्तेल आउट



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भैरहेको छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरेको छ । अहिलेसम्म नेपालले एक विकेटको क्षतिमा ६५ रन पुरा गरेको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।

नेपालले ६ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ६५ रन बनाएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले २४ बलमा ३८ रन ल्याएर आउट भएका छन् । उनल दुई छक्का समेत हानेका छन् । भुर्तेलले आफ्नो करियरको १ हजार रन पनि पुरा गरेका छ्न ।

यसैगरी अर्का ओपनर असिफ सेफले २३ रन बनाएका छन् ।

भूर्तेलले एक दिवसीय क्रिकेटमा एक हजार पुरा गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ४ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको