२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँकेको शम्शेरगन्जमा चितवनबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस ट्रकसँग ठोक्कीयो



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीउर दुर्घटना भएको छ । दुर्घटनामा परि केहि यात्रुहरु गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चितवनबाट नेपालगन्ज आउँदै गरेको बस सडक किनारमा रोकेर राखिएको «कमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्य सुरु गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ९ : ५१ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता