१३ भदौ २०८३, शनिबार | August 29, 2026

जनप्रतिनिधि थकित भए पछि मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा



काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिईएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाको नव निर्मित भवनबाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा बिदा दिईएको हो ।

‘बिगत तीन दिन देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, विद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : १६ बजे

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका

भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ