२० भदौ २०८३, शनिबार | September 5, 2026

लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुको गुनासो



बुटवल । लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुले गुनासो गरेका छन् । अहिले ३ तहको सरकार रहेपनि सरकारले नेपालीको पहिचानको रुपमा रहेको लोक दोहोरी गीतको संरक्षण, प्रर्वद्धनमा ठोस कदम चाल्न नसकेको बताएका हुन ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको १५ औं साधारणसभामा बोल्दै केन्दीय सल्लाहकार खेम बहादुर हमालले लोक दोहोरीको संरक्षणमा सरकार उदासिन भएको बताए । उनले लोक दोहोरी नेपालीहरुको पहिचान भएको भन्दै यसको लागि सबैले हातेमालो गरेर संरक्षण र प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, केन्द्रीस्य सह सचिव सिता राना मगर, केन्द्रीय सदस्य पुरुशोत्तम भण्डारी, डिल्ली नारायण पाण्डेय, निर्वतनामा केन्द्रीय सचिव प्रचण्ड जिसी, पुर्व केन्द्रीय सदस्य नाराण खनाल, प्रदेश अध्यक्ष दिपु मगर, पत्रकार हरिष ढकाल लगायतले आ आफ्नो भनाई राखेका थिए । सोही कार्यक्रममा लोक पत्रकारिता पुरस्कार बाट पत्रकार सञ्जु पौडेललाई पुरस्कृत गरिएको जिल्ला अध्यक्ष विजय सापकोटाले जानकारी दिए । कार्यक्रमको संचालन प्रतिस्थानका सचीव बिधान कार्कीले गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ०१ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २