८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

प्रधानमन्त्री प्रचण्ड कैलाश दर्शनमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर गएका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुगेका थिए । अब ल्हासाबाट उनी मानसरोवर र कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको हो ।

भगवान शिवका वासस्थान मानिने कैलाश पर्वतको दर्शन र प्रसिद्द धार्मिक स्थल मानसरोवरको भ्रमणका लागि उनको साथमा परराष्ट मन्त्री एनपी साउँदसहित भ्रमण दलमा रहेका सदस्यहरू रहेका छन् ।

प्रधानमन्त्री प्रच्ण्ड गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् । उनी राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीनको भ्रमणमा निस्केका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : ५४ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा