२१ भदौ २०८३, आइतबार | September 6, 2026

आज कोशी प्रदेशमा उराव समुदायलाई सार्बजनिक बिदा



बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । कोशी प्रदेश सरकारले उराव समुदायको पर्वको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो ।

हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : १५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका