५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते



काठमाडौं । काठमाडौंको गौशालामा गोली चलेको छ । गोली प्रहारबाट एक जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ ।

गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै सोमबार दिउँसो एक जना व्यक्तिमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएको प्रहरी स्रोतले जनाएको छ । कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको तराई मुलको जस्तो देखिने व्यक्ति गोली प्रहार गरी फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ३३ बजे

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको