२५ माघ २०८२, आइतबार | February 8, 2026

सरकारले दिवा खाजा दिएन, विद्यार्थी भोकै पर्न थालेः कांग्रेस सांसद यादव



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले विद्यार्थीको दिवा खाजा रोकिएकोमा आपत्ति जनाएका छन ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथी अपराध गरिरहेको आरोप लगाएका हुन् ।

‘धनुषाको सामुदायिक विद्यालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका विद्यार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस,’ यादवको माग रहेको छ । उनका अनुसार सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएको छ, जसलाइ तत्कालै सम्बोधन गर्नु पर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ३० बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय