९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ ।

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : १९ बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह