७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

गुरुयोजना सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको स्थलगत सक्रियता



लुम्बिनी । लुम्बिनी विकास कोषको ४५ वर्ष अघिको लुम्बिनी गुरु योजना आफ्नो कार्यकालमा सम्पन्न गर्न संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले निरन्तर सक्रियता बढाएका छन् ।

नियुक्त लगत्तै उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गर्दै आएका उपाध्यक्ष डा.लामाले आइतबार दिउसो कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराज शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्थलगत निर्माण कार्यको निरीक्षण एवं अवलोकन गरेका हुन् ।

झण्डै चार दशक बितिसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न गर्न नसक्दा सरकार र लुम्बिनी विकास कोष स्वदेश र विदेशमा समेत अलोचित भएको भन्दै उपाध्यक्ष डा. लामाले भगवान बुद्धको जन्मस्थल, विश्वकालाखौ बौद्ध अनुयायीहरुको प्रमुख आस्थाको केन्द्र, विश्व शान्तिको मुहान र बौद्ध धर्मावलम्बीको एक पर्यटकिय गन्तव्य भएको कारण यसको विकास सम्बर्द्धन र संरक्षण र समय अवधिमा गुरु योजना सम्पन्न गर्न आफू निरन्तर लागी परेको बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : ३३ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली