२ बैशाख २०८३, बुधबार | April 15, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले टस जित्यो, यूएईविरुद्ध पहिले फिल्डिङ गर्दै



काठमाडौं । त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजमा नेपालले आज (सोमबार) संयुक्त अरब ईमिरेट्स‌ (यूएई)विरुद्ध खेल्दैछ । यसअघिका ३ खेलमा अपराजित रहँदै १ खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो तथा तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । हङकङ भने लागातार ३ खेलमा हार बेहोरेर अंकविहीनन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  १० : ५८ बजे

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने