११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

खुल्यो सिद्धार्थ राजमार्ग



बुटवल । गत २ गते देखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड आज साँझबाट सुचारु भएको छ ।
पाल्पा तानसेन नगरपालिका ८ गौडेपुल नजिक माथिबाट पहिरो झरी भएको सड्क अबरोध आज साँझबाट सुचारु भएको हो । २ दिन देखि अवरुद्ध सो सडक खण्डमा सयौं सवारी साधन ुडकमै अलपत्र परेका थिए । सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् । पहिरो सडदेखि करिब सय मिटर माथिबाट खसेको थियो । पहिरोले मालबाहक ट्रक पुरेको थियो ।

सडक डिभिजन कार्यालय बुटवल र पाल्पाबाट आएको स्काईभेटर र डोजरले २ दिन लगाएर सडक सुचारु गराएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : २५ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा