२९ भदौ २०८३, सोमबार | September 14, 2026

डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्‍यो २० लाख सम्मको नगद पुरस्कार



काठमाडौ । डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउदै २० लाख सम्मको नगद पुरस्कारको घोषणा गरेको छ ।

डिशहोमले क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भईरहेको आइसिसि म्यान टि २० वर्डकप अन्तर्गत एसिया क्वालिफयर २०२३ मा हाम्रो शान, नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइलस्टोन लाई सम्मान गर्दैँ हरेक इङिङ्मामा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले खुशी ब्यक्त गरेको हो ।

नगद पुरस्कार पाउने शैली यस् प्रकार रहेका छन्:
एकै खेलमा सेन्चुरी र ५ विकेट दुवै गरेमा २० लाख
सेन्चुरी गरेमा रु १० लाख
५ विकेट लिएमा रु ५ लाख
हाफ सेन्चुरी गरेमा रु १ लाख
३ विकेटलिएमा रु १ लाख
३५ रनको लागि रु ५० हजार
३ क्याच स्टुम्चिङ गरेमा रु ५० हजार

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : १५ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा