२ पुस २०८२, बुधबार | December 17, 2025

विश्वकप छनोटमा परेका खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट खेलमा बिजयी खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल मार्फत टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका हुन् ।

उनले पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै खेलाडीहरूको साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु।’ उनले लेखेका छन्, ‘साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल