५ पुस २०८२, शनिबार | December 20, 2025

भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने चीनको घोषणा



काठमाडौं । जाजरकोट भूकम्पका पीडितहरुलाई उत्तरी छिमेकी मित्रराष्ट्र चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ राजदूत चेन सोङले १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

भूकम्पपछिको अवस्थालाई ख्याल गर्दै पहिलो चरणको आपतकालीन सहायताको रुपमा प्रदान गरिने यी सामाग्री एक दुई दिनमा आइपुग्ने उनले जनाएका छन् । उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको जनाइएको छ ।

राजदूत सोङले ‘थप सहायता सामग्रीहरू पनि बाटोमा आउँदै गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ४३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य