२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

लायन्स क्लब अफ मणिमुकुन्दद्धारा बृक्षारोपण



बुटवल । लायन्स क्लब अफ मणिमुकुन्दको आयोजनामा बुटवलमा रहेको जनता माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ ।

क्लबले सामाजिक कार्यक्रम अन्र्तगत विद्यालयको परिषदमा बृक्षारोपण गरेको हो । क्लबका अध्यक्ष जेवि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व गर्भनर सुनिल प्रसाद ओझाले क्लवले गरेको रचनात्मक कार्यको प्रशंसा गरे ।

उनले बृक्षारोपणसंगै यसलाई हुर्काउने वढाउने काममा पनि ध्यान दिन आग्रह गरे । कार्यक्रममा लायन्सका एरिया प्रमुख सन्दिप कौंशधन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दिकिशोर ढकाल, प्रध्यानाध्यापक आशा बस्नेत, जोन चिरय प्रशन श्रष्टि गुरुङ्ग, माधब नेपाल, रोशन भण्डारी लगायतले बोलेका थिए ।

विद्यालय परिषरमा लिचि, आपँ, कपुर, रुद्धाक्ष लगायत जातका विरुवाहरु रोपिएको हो । करिब ८ हजार बराबरको विरुवा रोपिएको क्लबका अध्यक्ष जेवी गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : २४ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,