२८ माघ २०८२, बुधबार | February 11, 2026

जाजरकोटमा ५.८ रेक्टर स्केलको पराकम्प



काठमाडौं । विनाशकारी भूकम्प गएको दुई दिनपछि जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

यसअघि शुक्रबार राति रामिडाँडामै केन्द्रविन्दै बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हजारौं घर भत्किएका छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ०८ बजे

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर