३० बैशाख २०८१, आइतबार | May 12, 2024

भुकम्पपीडित कले बिकको घर विप्लव नेकपाले बनाईंदिँदै



जाजरकोट। कार्तिक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन् ।

अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन् ।

जाजरकोटस्थित नलगढ–१ २चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गरेका छन् ।

नेपाल महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ११ : ३८ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को