७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दाङमा बन्यजन्तुको शिकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु



दाङ । दाङमा बन्यजन्तुको शिकारीले चलाएको गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

स्थानीय जनसेवा सामुदायिक वनमा बन्यजन्तुको शिकारीले चलाएको गोली लागेर मृघोराही उपमहानगरपालिका(७ हर्निया घर भएका सशस्त्र प्रहरी जवान जुगारु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीबाट भरूवा बन्दुक बामद भएको दाङ प्रहरी प्रवक्ता डीएसपी जनक मल्लले बताए ।

डीएसपी मल्लका अनुसार बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको थियो ।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ३ : १८ बजे

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन