१८ माघ २०८२, आइतबार | February 1, 2026

आठ इन्धन ट्याङ्कर दक्षिणी गाजामा प्रवेशः इजरायल



तेल अहिव ।  आठ इन्धन टयांकर गाजामा प्रवेश गरेका छन्र ।

इजरायली सेनाले चार इन्धन ट्याङ्कर र खाना पकाउने ग्यासका चारवटा ट्याङ्कर इजिप्टबाट राफाह क्रसिङ हुँदै दक्षिणी गाजामा प्रवेश गरेको जनाएको छ । उसका अनुसार संयुक्त राष्ट्रसंघीय सहायता संस्थाहरूलाई ती इन्धन पठाइएको हो ।

इजरायली सेनाले टविटरमा भनेको छ कि इन्धनको डेलिभरीलाई इजरायली सरकारले आज बिहान लागू भएको युद्धविराम सम्झौताको अंशको रूपमा स्वीकृत गरेको हो ।

अल जजीराका अनुसार रफाह क्रसिङबाट आज कम्तिमा सहायताका २०० ट्रकहरू प्रवेश गर्ने आशा गरिरहेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : ३२ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका