१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

हमास-इजरायल युद्द : तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ



कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो ।

‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’ इजिप्टको राज्य सूचना सेवा (एसआईएस) प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन् ।

‘युद्ध विराम अवरोध बिना अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको बदलामा १२० सहायता ट्रकहरु पार गरिएको छ ।’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५४ बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा