१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो



काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीको स्वास्थ्यवस्था बिग्रिदै गएको छ।

धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्यवस्थ्यवस्था बिग्रदै गएपछि भोली अनसन तोड्ने भएका हुन्।

गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएका हुन्।

डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ। स्वास्थ्यवस्था बिग्रदै गएपछि स्लाइन चढाउन खोजिएकोमा केसीले नमानेको उनले बताए। डा. केसी आजदेखि शैचालय जान नसक्ने अवस्थामा पुगेको उनले बताए।

डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१औं अनसन सुरु गरेका हुन्।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ३३ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary