२ पुस २०८२, बुधबार | December 18, 2025

बाजुरा केन्द्र भएर भूकम्प



काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन् । गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ ।

जाजरकोट अगाडि बजाङ केन्द्र भएर गएको भूकम्पबाट सुदूरपश्चिमका पहाडी जिल्लामा जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ३४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल