१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सर्वोत्कृष्ठ शब्दबाट सुमन ढकाललाई इण्डो नेपाल सुजन म्युजिक अवार्ड प्रदान



बुटवल । सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को पर्व विघाबाट सर्वोत्कृष्ठ शब्दबाट सुमन ढकाललाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख अतिथ्यता रहेको थियो ।

सुमन ढकालको अर्जुन सापकोटा संगको सहकार्यमा केहि समय अगाडी आएको “भाउँ बढ्यो” गीत सम(सामयिक सामाजिक यथार्थ बोकेको रहेकोले चर्चा पाउन सफल रह्यो ।

गीत संगीतको संघर्ष बोकेर यो दौरानमा उत्रिदा आज जिवनको यो ढकालको पहिलो अवार्ड हो ।

कार्यक्रम भारतको नयाँ दिल्लीमा अग्रज गायक संगीतकार निर्देशक संगै भारतका ठुला व्यक्तित्वको आगमनमा डिसेम्बर १७ मा समापन भएको हो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : २२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव