३० असार २०८३, मंगलबार | July 14, 2026

फेरि बर्दियामा बाघले मान्छे खायो



नेपालगन्ज । बाघले आक्रमणमा परि बर्दियामा एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका-४ का १२ वर्षीय सुमित थारुको शनिबार दिउँसो बाघको आक्रमणमा परि मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका वडा नम्बर ४ जिरा सामुदायिक वनमा बाघले बालकमाथि आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार मृतक बालक बबई नदीमा नुहाउन गएको बेला आक्रमणमा परेको बुझिएको छ ।

गम्भीर घाइते बालकको आरसी मेमोरियल अस्पताल जयनगरमा उपचारका क्रममा दिउँसो साढे १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ०३ बजे

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको