२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

फेरि बर्दियामा बाघले मान्छे खायो



नेपालगन्ज । बाघले आक्रमणमा परि बर्दियामा एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका-४ का १२ वर्षीय सुमित थारुको शनिबार दिउँसो बाघको आक्रमणमा परि मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका वडा नम्बर ४ जिरा सामुदायिक वनमा बाघले बालकमाथि आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार मृतक बालक बबई नदीमा नुहाउन गएको बेला आक्रमणमा परेको बुझिएको छ ।

गम्भीर घाइते बालकको आरसी मेमोरियल अस्पताल जयनगरमा उपचारका क्रममा दिउँसो साढे १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ०३ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो