३१ श्रावण २०८३, आइतबार | August 16, 2026

सुनचाँदीको भाउ घट्यो



काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ ।

यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो । अघिल्लो दिनको तुलनामा आज २०० रुपैयाँले सुनको भाउ घटेको हो ।

बुधबार चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैपाँमा किनेबेच भएको थियो । मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : ५३ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण