६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रि-ओपन सेसनमा नेप्से ४ अंकले वृद्धि



काठमाडौ। प्रि–ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ ।

नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ ।

यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा ४५ कम्पनीको ४ हजार २३५ कित्ता सेयर कारोबार हुदाँ १४ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १०१ वटा कारोबार भएको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : १३ बजे

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य