४ पुस २०८२, शुक्रबार | December 19, 2025

खबरकुराका खबर अब सजिलो पात्रोबाट पनि पढ्न सकिने



काठमाडौं । खबरकुरा डट कम सजिलो पात्रोमा पनि उपलब्ध भएको छ ।

अनलाईन क्यालेन्डरको रुपमा सुरु भएको सजिलो पात्रोले पछिल्ला दिनमा विभिन्न संचारमाध्यमका समाचारहरुलाई आफुनो एप्समा लिङ्क गरेको छ । खबरकुरालाई सजिलोपात्रोले आफ्नो न्यूज लिङ्कमा समावेश गरेको हो ।

खबरकुराका सबै खबरहरु सजिलो पात्रोमा सजिलै पढ्न र हेर्न सकिने भएको सजिलो पात्रोका संचालक सञ्जिव पौडेलले बताए ।

पौडेलले सजिलो पात्रो एप्स डाउनलोड गरेपछि समाचारका अतिरिक्ति पात्रो, थर गोत्र, मुद्रा सटही, रेडियो सुन्न सक्ने सुविधा रहेको जानकारी गराए ।
सजिलो पात्रो गुगल प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको