१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोरोना संक्रमणबाट वीरगन्जमा फेरि दुई जनाको मृत्यु



वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगन्जमा फेरि दुई जनाको मृत्यु भएको छ ।

बुधबार कोरोना विशेष गण्डक अस्पतालमा बिहान ६८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यसैगरी दिउँसो नेशनल मेडिकल कलेजमा ७१ वर्षीय वृद्धको मृत्यु भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

पखला लागेर सिकिस्त भएका ७१ वर्षीय वृद्ध नेशनल मेडिकल कलेजमा पुगेका थिए ।

उनले गत साउन ११ गते नै पैसा तिरेर पीसीआर परीक्षण गराएको उनको परिवारले बताएका छन् । उनी मिर्गौलाका समेत पीडित थिए ।

यससँगै पर्सामा मात्रै सात जनाको मृत्यु भएको । देशभर ५१ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ३२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ