१४ चैत्र २०८२, शनिबार | March 28, 2026

प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल गर्न आइतबार बिहान बालुवाटार पुगेका अध्यक्ष ओली साँझ पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । ओलीको साथमा महासचिव शंकर पोखरेल पनि सहभागी भएका छन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन अगावै सत्तासमीकरणमा समेत फेरबदल हुन लागेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

माओवादी र कांग्रगेसबीच राष्ट्रियसभा अध्यक्षमा अआफ्नो दाबी रहँदा गठबन्धनमै दरार देखिन थालेको अवस्थामा ओली र प्रचण्डबीच भैरहेको तारन्तारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच आजै रास्वपा सभापति रवि लामिछानेले पनि आजै साँझ प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : २९ बजे

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा एमाले ले आकस्मिक सचिवालय बैठक बोलाएको छ

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध

गृहमन्त्री गुरूङ भन्छन- ओली र लेखकलाई नियन्त्रणमा लियौँ, कानुनमाथि कोही छैन

काठमाडौं । सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।