६ भदौ २०८३, शनिबार | August 22, 2026

एस एम पी को ११औं वार्षिकोत्सव सम्पन्न



काठमाडौ । नेपालको अग्रणी डिजिटर मार्केटिङ ऐजेन्सी, एवं सोसल मिडिया प्रमोसन प्रा.लि एस एम पी ले आफ्नो ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

२०१३ मे५ मा स्थापना भएकोएस एम पी ले विगत एक दशकदेखी ग्राहक वर्गहरुमा र विभिन्न क्षेत्रमा आफ्नो दक्षता र अनुभवले डिजिटल मार्केटिङ क्षेत्रमा अग्रसर हुँदै प्रभावकारी कार्यहरु गदै आइरहेको जनाएको छ । दक्षता डिजिटल मार्केटिङ भएपछि यसले विज्ञापन मार्केटिङमा आवश्यक सम्पुर्ण प्लेटफर्महरुको उर्पयुक्त उपयोग गर्दै हालसम्म उदाहरणीय सेवा प्रदान गर्दै आइरहेको छ ।

विगत ११ वर्षदेखी ब्राण्डहरुलाई सशक्त बनाउन र सामाजिक सञ्जालको गतिशिल संसार मार्फत लक्षित दर्शकसामु पुर्याउन सफल भएको कम्पनीका कार्यकारी निर्देशक आशिष भण्डारीले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ३९ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको