२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

पुष महिनामा निर्णय भएको २ हजार ६ सय ७४ सहिदको नाम राजपत्रमा (सूचीसहित)



काठमाडौं। नयाँ राजनीतिक गठबन्धनबाट सरकारले नयाँ स्वरुप पाएसँगै २०५८ यता संचालनमा आएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन सहित स्वतन्त्रताका बिभिन्न आन्दोलनमा साहदात प्राप्त गरेका सहिदको संशोधित ताजा सूची सार्वजनिक गरिएको छ ।

राष्ट्र, लोकतन्त्र र मुलुकको अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गर्दै सूची सार्वजनिक गरिएको हो ।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सूचीकृत गरिएका सहिदहरुको नाम राजपत्रमा प्रकाशन गरिएको हो ।

२०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश गरिएको भएपनि सहिदबारे राजनीतिक दलहरुकाबीचमा भने विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ३९ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि