१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

संवादहीनताको अवस्थामा रहेका दुई अध्यक्षबीच अहिले केहीबेरअघिदेखि संवाद सुरु भएको हो ।

छलफलमा झलनाथ खनाल पनि सहभागी भएका बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार दाहाल ओलीलाई भेट्न ९ः५० मा त्यहाँ पुगेका थिए ।

१३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा स्थगित भएपछि दाहाल पक्षका बहुमत सदस्य बैठक बसेका थिए । त्यसपछि दुई अध्यक्षबीच छलफल भएको थिएन । अध्यक्ष दाहालले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर छलफल भने गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ०० बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा