१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण



नयाँ दिल्ली । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गृहमन्त्री शाहले ट्वटीट गर्दै आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

शाहले डाक्टरहरुको सल्लाहअनुसार आफु अस्पतालमा भर्तीभएको जनाएका छन ।

उनले केही दिनदेखि आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

यसैबीच भारतको उत्तरप्रदेश सरकारका मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

आइतबार बिहान कमला रानीको मृत्यु भएको थियो । उनी १८ जुलाईदेखि कोरोना संक्रमित भएकी थिइन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कमला रानीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सेवामा समर्पित रानीले उत्तरप्रदेशमा भाजपालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको मोदीले बताएका छन् ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख जताएका छन ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ३० बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट