४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

संवैधानिक परिषद् बैठक सुरु



काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ।

संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष विपक्षी दलका नेता र उपसभामुख रहेका हुन्छन् ।

संवैधानिक परिषद्को बैठक बस्नुअघि शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ३७ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ