५ असार २०८३, शुक्रबार | June 19, 2026

प्रधानमन्त्री ओलीलाई सभापति देउवाको सुझाव, – नेताहरुसँग हैन, विज्ञहरुसँग स्वास्थ्य चुनौतीबारे छलफल गर !



काठमाडौं । नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलाई कोरोना परीक्षणको गति बढाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गरेको जनस्वास्थ्य विज्ञसहितको सर्वपक्षीय भेलापछि संचारकर्मीसँग कुरा गर्दै देउवाले सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन सरकारलाई सुझाव दिएको बताए ।

क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरेपनि बताए ।

उनले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : २९ बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको